• २५ आश्विन २०८३, आईतवार

शेखर-गगन समुहलाई रचनात्मक बिद्रोह गर्न साेहि समुहका युवा नेताहरुकेा ध्यानाकर्षण


काठमाडौं: पछिल्लो समय भातृ सस्थामा सभापति शेरबहादुर देउवाले आफू अनुकुलका ब्यक्तिहरुलाई मनाेनयन गरे पछि गगन शेखर समुहका युवा तथा बिद्यार्थी नेताहरुले आफ्नै समुहका नेताहरुले त्यसकाे बिरुद्ध ठाेस कदम नचलाएकाे आराेप लगाएका छन।

उहाँहरुले आफ्नै समुहका नेताहरुलाई घचघच्याई बर्तमान पार्टी नेतृत्वकाे बिरुद्धमा रचनात्मक बिद्राेह गर्न तयार रहेकाे महाधिवेशन प्रतिनिधि निरन्जन थापाले बताए।

लामाे समय बिद्यार्थी राजनिति गरेका अहिले नेपाली काङ्ग्रेसका महासमिति सदस्य,महाधिवेसन प्रतिनिधि,र उपत्यकाका विभिन्न क्याम्पस ईकाई सभापतिहरुले ध्यानाकर्षण पत्र शेखर काेईराला,धनराज गुरुङ गगन थापा,अर्जुननरसिंह केसि,डा रामशरण महत,बलबहादुर केसि,सहमहामन्त्री दय बद्रि पाण्डे,जीवन परियार,पुर्व केन्द्रीय सदस्य नेका हृदयराम थानिनेबिस पुर्व अध्यक्ष गुरुराज घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएका थिए।

निरन्जन थापा,लक्ष्मि दाहाल,पुष्कर बास्टाेला,बिष्णु खड्का ई.अमृत ज्ञावालि,पेम्बा शेर्पा,ई सागर पाण्डे,विश्व लामा,अधिवक्ता काैशिला गुरुङले ध्यानाकर्षण पत्र बुझाएका थिए ।