• १ माघ २०८१, मंगलवार

नुवाकोट फुटवल संघको प्रवत्तामा श्रीराम तामाङ

नुवाकोट: नुवाकोट फुटवल संघको प्रवक्तामा श्रीराम तामाङ मनोनित भएका छन् ।

शुक्रवार वसेको नुवाकोट फुटवल संघको पुर्ण बैठकले प्रवक्ताको जिम्मेवारी तामाङलाई दिएको छ ।

यस्तै बैठकले चार जनालाई सदस्यमा मनोनित गरेको छ ।

सदस्यमा मनोनित हुनेहरुमा श्रीराम तामाङ, दिपेन्द्र खड्की, प्रकाश नगरकोटी र शम्भु कुमाल रहेका छन् ।





प्रतिक्रिया दिनुहोस्