काठमाडाैं : नेपाल सरकारले नयाँ बजेट ल्याएसँगै विभिन्न क्षेत्रका सरकारी कर्मचारीको तलबमान पनि वृद्धि गरेको छ। बजेटमा ल्याइएको नयाँ तलबमान अनुसार मुख्य सचिव र प्रधान सेनापतिको तलब ८२ हजार ३५९ कायम गरिएकाे छ।
त्यस्तै प्रहरी महानिरीक्षक, बाह्राैँ तहकाे अधिकृत र राजपत्रांकित विशिष्ट श्रेणीकाे तलब ७६ हजार ८८८ ताेकिएकाे छ। (सूचीसहित)