• २२ मंसिर २०८१, शनिबार

मेयर राजन श्रेष्ठद्धारा विदुर ६ बुनिवेशिको प्रभावित क्षेत्रको अनुगमन

नुवाकोट: विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले विदुर नगरपालिका वडा नम्बर ६ बुनेबेशीको प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।

No description available.

मध्य पहाडी लोकमार्ग अन्तर्गत विदुर नगरपालिका वडा नम्बर ६ बुनिबेशि क्षेत्रमा सडक निर्माण कम्पनिका ठेकेदारले वालुवाको लोभमा बढी सडक खन्दा बस्ती जोखिममा परेको गुनासो बढेपछि नगरपालिकाका मेयर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालसहितको टोली प्रभावित क्षेत्रमा पुगेको हो ।

No description available.
No description available.

मध्यपहाडि सडक खण्ड अन्तर्गत बिदुर नगरपालिका ३ र ६ बुनेबेशि क्षेत्रमा ठेकेदार कम्पनिले डिपिआरमा तोकिएको मापदण्ड बिपरित बालुवाको लोभमा सडक १.५ मिटर बढि खनेर स्थानिय बासिहरुलाइ सडककै कारण समस्या भएको गुनासो आएपछि सहजिकरण र समस्या समाधानको लागि बिदुर नगर प्रमुख राजन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारि नारायण प्रसाद रिसाल, प्रहरी प्रमुख रमेश पण्डित र शसत्र बलका प्रमुख उत्तम पुडासैनि आयोजना प्रमुखका साथै स्थानिय बासिहरुबिच गाऊँलेका यथार्थ मागको विषयमा पीडित सँग मेयर श्रेष्ठले कुराकानी गरेका थिए ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.




प्रतिक्रिया दिनुहोस्