• १ फाल्गुन २०८१, बिहीबार

तारकेश्वर गाउँपालिकाले मिलायो निशुल्क फोटो कपि गर्ने व्यवस्था

नुवाकोट: नुवाकोटको तारकेश्वर गाउँपालिकाले गाउँपालिकाभित्र निशुल्क फोटो कपि गर्ने व्यवस्था मिलाएको छ ।

गाउँपालिकाले बुधवार एक सुचना जारी गरि पालिकाको कार्यालय, विषयगत कार्यालय र सम्पुर्ण वडा कार्यालयहरुको प्रयोजनसम्बद्ध कार्यहरुको लागि निशुल्क फोटो कपि गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

यसअघि गाउँपालिकाले पालिकामा नै हेल्थ डेस्क स्थापना गरि सेवा प्रवाह गरेको थियो ।





प्रतिक्रिया दिनुहोस्