• २६ माघ २०७९, बिहीबार

नुवाकोट निर्माण व्यवसायी महासंघको नवौं अधिवेशन भदौ ३० मा

नुवाकोट: नुवाकोट निर्माण व्यवसायी महासंघको नवौं अधिवेशन तथा चौधौं साधारण सभा हुने भएको छ ।

महासंघको भदौ ३० गते हुने अधिवेशनमा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहको प्रमुख आथित्यता रहने नवौं अधिवेशन तथा चौधौं साधारण सभाकट चुनाव प्रचार प्रसार समिति संयोजक श्रीराम तामाङले जानकारी दिए ।

अधिवेशन जिल्ला समन्वय समितिको सभाहलमा भदौ ३० गते विहान ११ बजेबाट सुरु हुने तामाङले बताए ।





प्रतिक्रिया दिनुहोस्