• ४ चैत्र २०८१, मंगलवार

काठमाडौंमा गोली चल्यो

काठमाडौं । काठमाडौंमा गोली चलेको छ । उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले गोली चलेको पुष्टि गर्नु भयाे । तर कसले र के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनु भयाे । 

उनका अनुसार गोली लागेर एक जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेलाई ३ वटा गोली लागेको छ र उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।





प्रतिक्रिया दिनुहोस्