• २ बैशाख २०८१, आईतवार

प्रहरी नायव निरीक्षक कुमाल बने नुवाकोट जिल्लाकै उत्कृष्ट प्रहरी

नुवाकोट: प्रहरी नायव निरीक्षक (सई) उमेश कुमाल भदौ महिनामा नुवाकोट जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भएका छन्।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले उनको कामको कदर गर्दै बेस्ट पोलिस अफ द मन्थ घोषणा गरेको हो ।





प्रतिक्रिया दिनुहोस्