• १ माघ २०८१, मंगलवार

देशव्यापी डेंगी नियन्त्रण अभियानमा सहभागी हुन जाग्यो नेपालको आग्रह

काठमाडौं । जाग्यो नेपाल सामाजिक संस्थाले डेंगी रोग नियन्त्रण गर्न देशैभर एकसाथ , डेंगीविरुद्ध हातमा हात अभियान सञ्चालन गर्ने भएको छ।

डेंगीको संक्रमण बढदै गएपछि जाग्यो नेपालले देशव्यापी डेंगी नियन्त्रण अभियानमा सहभागी भई डेंगी उन्मूलन गर्ने कार्यमा सहभागी हुन नेपाल सरकार , विभिन्न संघ संस्था, स्थानीय निकाय , राजनितीक दल , कर्पोरेट हाउस , सामाजिक अभियन्ता , सञ्चारकर्मीहरुलाई जाग्यो नेपालका सचिव पुर्षोतम गजुरेले आग्रह गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्