नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेले आफू असोज २० गते नेपाल आइपुग्ने बताएका छन्। शनिबार सामाजिक सञ्जाल मार्फत लामिछानेले आफू असोज २० मा नेपाल आइपुग्ने र आफूमाथि लागेको झूटा आरोप विरुद्ध कानुनी लडाई लड्ने बताएका छन्।