नुवाकोट : नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री अर्जुननरसिंह केसीले नुवाकोट क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्ने भएका छन्।
केसीले आज निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन्। केसी कांग्रेसबाट सत्ता गठबन्धनका उम्मेदवार हुन्।
त्यस्तै क्षेत्र नं २ प्रदेश ख को प्रत्यक्षमा बहादुर सिंह लामाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन ।