• १ माघ २०८१, मंगलवार

व्यक्तिगत आलोचना भन्दा आफ्नो स्पष्ट योजना लिएर जनता माझ जानुपर्छ : नेता केसी

नेपाली काङ्ग्रेसका नेता तथा नुवाकोट क्षेत्र न २ का नेपाली काङ्ग्रेसका तर्फबाट उमेदवार अर्जुन नरसिह केसिले निर्वाचनमा लड्ने उमेदवारहरुले आफु सक्षम रहेकाे आफ्नो ऐजेण्डा राम्राे भन्नू स्वभाविक हाे तर जसले हिजाेकाे ईतिहास र भाेलिकाे भविष्यलाई बाेक्न सक्छ त्यसैलाइ जनताले मसिर ४ मा मतदान मार्फत आफ्नाे प्रतिनिधि राेज्ने बताए। प्रचण्ड गाेरखामा जित्न,शेरबहादुर देउवा डडेल्धुरामा जित्न वा आफु नुवाकोटमा जित्न गठबन्धन नभएकाे स्पस्ट पारे।


लाेकतान्त्रिक बाम गठबन्धन कुनै ब्यक्ति जित्न हाेईन राष्ट्र हितमा राखेर राष्ट्र काे स्वाभिमान उच्च राख्न,सबिधानकाे रक्षा गर्न,बिकासकाे गति बढाउनकाे लागि गठबन्धन गरिएकाे बताउनुभयाे। बिदुर नपा अन्तरगत ऐतिहासिक स्थल नुवाकोट दरबार परिसरमा चुनावि कार्यक्रम तथा भेटघाट कार्यक्रममा बाेल्दै नेता केसिले बिराेधिकाे बिचार समेत सुरक्षित गर्न समेत लाेकतन्त्र बचाउन याे गठबन्धन आबश्यक रहेकाे र कुनै पनि उमेदवारले ब्यतिगत आलाेचना र बिराेध गरेर समय खेर फाल्न नहुने बरु जनताकाे अगाडि आफ्नाे स्पष्ट याेजना लिएर अगाडि बढ्नु पर्ने बताए





प्रतिक्रिया दिनुहोस्