• ७ बैशाख २०८१, शुक्रबार

तरुण दलले खटायो नुवाकोट क्षेत्र नं १ मा गुरुङ र २ मा तामाङलाई प्रतिनिधि

नुवाकोट- नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन लक्षित गर्दै हरेक निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएको छ । त्यस्तै नुवाकोटको दुई संघिय क्षेत्रमा पनि दरुण दलले प्रतिनिधि खटाएको छ ।

नुवाकोट क्षेत्र नं १ मा संजिव गुरुङ र क्षेत्र नं २ मा दिल बहादुर तामाङ (घिसिङ) लाई प्रतिनिधि खटाएको छ । तरुण दलका केन्द्रिय अध्यक्ष विद्धान गुरुङद्धारा जारी विज्ञप्तीमा आसन्न संघिय र प्रदेश सभाको निर्वाचन २०७९ मा नेपाली कांग्रेस लगाएत गठबन्धन दलका उम्मेदवारहरुलाई विजयी गराउनका लागि नेपाल दरुण दलले सिफारीस गरिएको उल्लेख छ ।





प्रतिक्रिया दिनुहोस्