• २१ माघ २०७९, शनिबार

धुनीबेसी तेस्रो मेयरकप कराते प्रतियोगिता पुस २ बाट हुने

नुवाकोट- धादिङको धुनीबेसी नगरपालिकामा तेस्रो मेयरकप कराते प्रतियोगिता यहि पुस २ गतेबाट हुने कराते प्रशिक्षक मिथुल घिसिङले बताए ।

धादिङ धुनीबेसी डोजोद्वारा आयोजना हुने उक्त प्रतियोगिता धुनीबेसी १ भञ्ज्याङ पोखरीमा हुने घिसिङले बताए ।





प्रतिक्रिया दिनुहोस्