• १४ बैशाख २०८३, सोमबार

वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरिगोपाल प्रधानले पाए वल्र्ड बुक अफ रेकर्डसको उपाधि

आइतवार मङ्सिर २६
नुवाकोट, वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरिगोपाल प्रधानलाई वल्र्ड बुक अफ रेकर्डसको प्रमाणपत्र प्राप्त गरेका छ्न ।

आज उपराष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन ले वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरिगोपाल प्रधानलाई वल्र्ड बुक अफ रेकर्डसको प्रमाणपत्र हस्तान्तरण गरेका छ्न । तस्बिर : प्रदीपराज वन्त/रासस





प्रतिक्रिया दिनुहोस्