• १ माघ २०८१, मंगलवार

लोसपाले गठबन्धन मा खोज्यो आफ्नो भाग

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सत्ता गठबन्धनमा आफ्नो पनि हिस्सेदारी रहेको छ भन्दै भाग खोजेको छ

लोसपाका शीर्ष नेताको छलफलले आफू पनि सत्ता गठबन्धनको एउटा दल भएकोले सरकार निर्माणका बैठकमा सहभागी गराउनुपर्ने लोसपाको भनाई छ ।
‘चुनावअघि हामीले सत्ता गठबन्धनसँग सहकार्य गरेको हो। त्यतिबेलै चुनावपछि पनि सँगै जाने भनेर भनिएको थियो,’ लोसपा वरिष्ठ नेता शरतसिंह भण्डारीले भनेका छ्न यो कुरा बारेमा प्रधानमन्त्री देउवासँग छलफल गर्न हामीले पार्टी अध्यक्ष महन्थ ठाकुलाई म्याण्डेट दिएका र हामी सरकारमा पनि सहभागी हुन्छौ।’ भनेर भनेका छ्न ,

लोसपाले सत्ता गठबन्धन मा मधेस प्रदेशमा तालमेल गरेको मा र संघीय संसदका मा ७ र प्रदेश सभाको लागि १६ स्थान पाएको थियो। लोसपाले मधेस प्रदेशमा ३ र लुम्बिनीमा १ गरी संघीय संसदमा ४ स्थानमा जितेको छ।





प्रतिक्रिया दिनुहोस्