• ९ माघ २०८१, बुधबार

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे अर्जुन नरसिंह केसि के के भयो त कुराकानी

मङ्सिर २८ नुवाकोट विदुर ,
प्रधानमन्त्री तथा पार्टि सभापति शेर वादुर देउवा र नेपाली काङ्ग्रेस का बरिस्ठ नेता आदरणिय अर्जुन नरसिंह केसी ज्यु बिचकाे शिष्टाचार भेटवार्ता भेट बालुवाटार मा भएको छ ।

भेटवार्ता मा केसिलाई बधाई दिदै नयाँ सरकार बनाउने बारेमा छलफल गरेका थिए । त्यस्तै गठबन्धन दल बाट निर्वाचन परिणाम र संसदकाे अंकगणितिय उपस्थितिको समिक्षा गर्दै प्रधानमन्त्री ले केसि समक्ष अबको देश अर्थतन्त्र सुधारको सन्दर्भ मा केकस्ता कामहरू गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

करिव १ घन्टा १५ को भेटवार्ता मा केसिले नुवाकोट मा रहेका आधा अधुरा कामलाई तुरुन्तै गर्ने तथा नुवाकोटमा भैरहेका विकास निर्माणका कार्यलाई पनि प्रभावकारी रुपमा अगाडि बढाउने बताएका छ्न ।

नुवाकोटका जनतालाई अझै थप सेवा सुविधा दिनका लागि केसी ले हरदम लाग्ने कुरा जाहेर गरेका छन साथै केसिले प्रधानमन्त्री सामु नुवाकोट का बिकाश निर्माण तथा जे जति संचालन भैरहेका छ्न त्यस्ता आयोजना का काम तरुन्त आगडि बढाउने, अनि मध्यपाहाडि लोकमार्ग,पासाङ ल्यामु राजमार्ग को तुरुन्तै स्तरोन्नति गर्न कुरा प्रधानमन्त्री समेत राखेका छ्न

विगतका दिनमा कृषक को पिडा अन्तरगत रासायनिक मल तथा बिउ बिजन पनि उपलब्ध गराउने कुरा प्रधानमन्त्री ज्युले पनि स्पष्ट पारेका छ्न प्रधानमन्त्री देउवा पनि नुवाकोट प्रति धन्यवाद दिदै आगामी दिनमा नुवाकोट को विकास प्रती तथा भेटवार्ता प्रती सकारात्मक रहेका छ्न ।





प्रतिक्रिया दिनुहोस्