अर्जुन नरसिंह केसी ले बावुरामलाई भेट्नुको राज यस्तो
नुवाकोट ,विदुर
मङ्सिर २९
जसपा अध्यक्ष तथा पु्र्व प्रधानमन्त्री श्रदय डा: बावुराम भट्टराई लाई नुवाकोट का नेपाली वरिष्ठ नेपाली काङ्ग्रेस का नेता अर्जुन नरसिंह केसी बिचकाे शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताका लागि केसि डा. निवास टोखा मा पुगेका हुन ।
नयाँ सरकार बनाउने तरखरमा मा रहेको ले गठवन्धन लाई कसरी लैजाने भन्ने बारेका छलफल भएको केसिले बताएका छन । देशको अर्थतन्त्र लाई मजबुत बनाउन आगामी दिनमा नयाँ तवरबाट सोच्नुपर्ने भट्टराईले केसि समक्ष आफ्नो धारण राखेका छन ।
करिव डेढ घन्टा भएको छलफल मा नेपाल मा जल्दोबल्दो समस्या रूपमा रहेकोे भ्रष्ट्रचारा विरुद्व एक भई लड्ने प्रतिवद्वता समेत भट्टराईले दिएका छ्न ।
साथै छलफल गठबन्धन दल को आगामी यात्रा र सहकार्य सगै निर्वाचन परिणाम र संसदकाे अंकगणितिय उपस्थितिको समिक्षा गर्दै नयाँ सरकार गठन गर्न मा र अर्थतन्त्र सुधार गर्नमा पुर्ण रुपमा सहकार्य गरेर अगाडि बढने कुरामा छलफल भएको थियो ।