• ८ बैशाख २०८३, मंगलवार

तनहुँ मा श्रीमतीले गरिन श्रीमानको हत्या

१ पुस २०७९ शुक्रबार तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकामा श्रीमतीको कुटाइबाट श्रीमान्‌को मृत्यु भएको छ ।

घरायसी विवादमा हुदा ३६ वर्षीया श्रीमती सुशीला विकले ४० वर्षीय श्रीमान मनबहादुर नेपालीको टाउकोमा ढुंगाले हिर्काउँदा मृत्यु भएको छ ।

उनीहरु पोखरा महानगरपालिका–३० सिसुवा स्थायी घर भई हाल शुक्लागण्डकी–४ प्रगति टोलमा बस्दै आएका । उनीहरूबीच बुधबार राति विवाद भएको स्थानीएले बताएका छ्न , सुशीलाले मादक सेवन गरेको पाइएको प्रहरी नायव उपरीक्षक खड्काले बताएका छ्न

उपरीक्षक खड्का का अनुसार , श्रीमतीको कुटाइबाट गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा मृत्यु भएको र दोषीलाई पक्राउ गरी थप अनुसन्धन भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्