काठमाडौं, पुस ९ नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन नभत्काउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई खुमलटारस्थित उहाँ कै निवासमा पुगेर गठबन्धनलाई नभत्काउन आग्रह गरेका हुन्
त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोटेश्वर भेट्न पुगेर पौडेल ले गठबन्धनलाई नभत्काउन नेपाल लाई आग्रह गरेका थिए ।
‘मैले खुमलटार पुगेर सत्ता गठबन्धन जोगाओैं भनेँ। उहाँले कांग्रेस इमान्दार हुनुपर्ने बताउनुभयो,’ पौडेलले जानकारी दिएको छ्न
दाहालले कांग्रेसबाट राष्ट्रपति रामचन्द्र पौडेल र आफू प्रधानमन्त्री हुँदा गौरव महशुस हुने भन्दै पहिलो कार्यकालमा आफ्नो नेतृत्व नछोड्ने अडान लिएका छन् ।
‘म आफ्नो कुरा गर्न गएको थिइनँ। प्रचण्डजीले अडान कायमै राख्नुभएको छ। गठबन्धन नभत्काऔं भनेको छु,’ भनेर पौडेल ले बताएका छ्न ।