• ६ चैत्र २०८१, बिहीबार

छाडा छोडिएका कुकुरको रोकथाम गर्न बन्ध्याकरण शिविर – किस्पाङ गाउँपालिका

पुस ११ विदुर नुवाकोट , भेटेरेनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटको आयोजनामा आज किस्पाङ गाउँपालिका ले कुकुर बन्ध्याकरण शिबिर सम्पन गरेको छ ।

किस्पाङ गाउँपालिकाको वडां नं ५ को शान्ति बजार र २ नं वडाको सातदोबाटो बजार मा उक्त शिविर संचालन गरिएको थियो ।

शिविरमा शान्तिबजार र सातदोबाटो मा गरि जम्मा ५८ वटा कुकुरको बन्ध्याकरण गरिएको किस्पाङ गाउँपालिका ले जनाएको छ।
किस्पाब्ग गाउँका का अध्यक्ष विरबल लामा का अनुसार पालिका भरी छाडा छोडिएका कुकुर लाई नियन्त्रण गर्नेका लागि यश शिविर संचालन गरिएको बताएका छ्न साथै उनले भने यसले गर्दा विभिन्न रेबिज जस्ता रोग बाट मात्र नभई अन्य महामारी बाट पनि वचन सकिने उनले भने । त्यस्तै
विज्ञ केन्द्र प्रमुख भरत पान्डे ले पनि छाडा छोड्नाले कुकुर को संख्या बढ्ने र अन्य विभिन्न कारणले मानिसलाई टोक्न बाट पनि कम हुन सक्ने उन्ले जानकारी दिएका छ्न ।
बब्लु ठाकुर र उनको को टोलिले उक्त कार्यक्रम सम्पन्न गरेको समेत पालिका ले जानकारी दिएको छ् ।





प्रतिक्रिया दिनुहोस्