• १४ बैशाख २०८३, सोमबार

रास्ट्रपति विद्यादेवी भण्डारीको आह्वान पुस २५ मा प्रतिनिधिसभाको अधिवेशन

पुस १२, विदुर, प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसको दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् । प्रतिनिधिसभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ ।





प्रतिक्रिया दिनुहोस्