• ८ बैशाख २०८३, मंगलवार

२०८० सालको दशै कार्तिक मा पर्न


पुस
 १४,विदुर  २०८० सालको दशैं  तिहार एक महिनापछि सर्ने भएको  

पञ्चाङ्ग निर्णायक समितिले तयार गरेको २०८० सालको पात्रोमा साउन एक महिना मलमास परेकोले दशैं एक महिना पर सरेको पञ्चाङ्ग समितिलेजनाएको  

 मंगलबार बसेको बैठकले पात्रो तयार पार्दै सम्पुर्ण पञ्चाङ्ग निर्णायक समितिका सदस्यलाई पात्रो उपलब्ध गराएको हो 

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले आउँदो वर्षको साउनपछिका पर्व १९ दिनपछि परेको जानकारी दिँदै भन्नुभयो– ‘पात्रो तयारीकोक्रममा   निर्णय भएपछि सबै विषयमा जानकारी दिनेछौं ’ समितिले करिब १५ संस्थालाई पात्रो छपाई गर्न स्वीकृत दिने तयारी भैरहेको बताउदैढुंगेलका अनुसार अब केही दिनभित्र पात्रो बजारमा आउने जानकारी दिँदै भन्नुभयो–‘एक दुई दिनमा निर्णय गर्नेछाै‌त्यसपछि छपाइका लागि स्वीकृतदिनेछौं 

वि.सं२०८० सालमा दशैंको पहिलो दिन घटस्थापना असाेज २८ गते परेको   कार्तिक  गते फूलपाती गते महाअष्टमी गते महानवमी  गते विजया दशमी परेको   त्यस्तैकार्तिक ११ गते कोजाग्रत पूर्णिमा परेको समितिका एक पञ्चाङ्गकारले बताउनुभयो  अर्को पर्व तिहार कार्तिक२५ गतेबाट शुरू हुनेछ  २५ गते काग तिहार२६ गते कुकुर तिहार  लक्ष्मीपूजा२७ गते गाई तिहार , २८ गते म्हपूजानेपालसम्वत्  गोवर्धन पूजा २९ गते भाइटीका रहेको  

समितिले तयार पारेको पात्रो अर्को साता गृह मन्त्रालयमा पठाइने समेत बताएका छ्न  गृहले सार्वजनिक बिदाको निर्णय तयार गरेपछि मात्रै भित्तेपात्रोप्रकाशन हुनेछ  विदेशमा रहने नेपाली  अन्य निकायले तालिका सार्वजनिक गर्न आग्रह गरेपछि विगतभन्दा केही दिनअघि नै पात्रो तयार गर्नलागिएको हो 

नयाँ वर्षको पात्रोअनुसार असार १८ गते गुरु पूर्णिमा  साउन  गते सोमबारे आंैशी परेको   औंशीलगत्तै साउन  देखि मलमासशुरू भएर भदौ  गतेसम्म रहने   त्यसबीच एक महिनासम्म कुनै पनि चाडपर्व रहनेछैन  भदौदेखि धमाधम चाडपर्व शुरू हुनेछन् 

भदौ  गते नागपञ्चमी  भदौ  गते गौरापर्व परेको   सुदूपश्चिमको महत्वपूर्ण चाड गौरापर्व एक महिना अगावै परेको   भदौ १४ गते जनैपूर्णिमा१५ गते गाईजात्रा२० गते कृष्ण जन्माष्टमी  भदौ २९ गते कुशेऔंशी परेको   

त्यसै गरी भदौ ३१ गते दरखानेअसोज  गते हरितालिकातिज  विश्वकर्मा पूजा परेको   मंगलचौथी ऋषिपञ्चमी एकैदिन अर्थात असोज  गते परेको समितिले जनाएको  

त्यस्तैअसोज  गते संविधान दिवस११ गते इन्द्रजात्रामंसिर  गते छठपर्व गते तुलसी विवाह  २४ गते सद्विज छर्ने पर्व परेको   विसं २०८०सालमा व्र्रतबन्ध  विवाहको साइत धेरै रहेका छन्  वैशाख २४जेठ १०२२  २५ चैत   १४ गरी  वटा व्रतबन्धको साइत परेको  ।विवाहको साइत पनि झण्डै १५ भन्दा बढी परेका छन् 

 वैशाख १९२०२७  २८जेठ १५१६२०२२२४  २९असार   ११ गतेविवाहको साइत रहेको  





प्रतिक्रिया दिनुहोस्