• २८ बैशाख २०८२, आईतवार

पुस १८ मा बागमती प्रदेशसभाको बैठक बस्न आह्वान

पुस १८ मा बागमती प्रदेशसभाको बैठक बस्न आह्वान 

१४ पुसनुवाकोट   बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा  बमोजिम बागमती मन्त्रिपरिषद्कार्यालयले सिफारिस  गरेको  समयानुसार  बागमती प्रदेशसभाको ११ औँ अधिवेशन बैठक यही पुस १८ गते दिनको  बजे बस्ने गरी आह्वान गरेकाछन् 

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आजै मन्त्रिपरिषद्को छलफल भएपछि  संवैधानिक प्रक्रिया पूरा गरी प्रदेशसभाको बैठक पुस १८गतेलाई  आह्वान गरिएको  बागमती प्रदेश प्रमुख सचिवालयका सचिवालयले जानकारी दिएको  





प्रतिक्रिया दिनुहोस्