२१ पुस, विदुर । नेपाली कांग्रेसले सातै प्रदेशमा संसदीय दलको नेता चुनेको छ । केही प्रदेश मा सहमति मै टुङ्गो लाग्यो भने केहीमा निर्वाचनमार्फत कांग्रेसले दलको नेता छनोट गरिसकेको छ ।
वाग्मती प्रदेशमा केन्द्रीय सदस्य बहादुरसिंह लामाले संसदीय दलको नेताको भुमिका पाएका छ्न भने कर्णालीमा जीवनबहादुर शाही चयन हभएका छ्न ।
सातै प्रदेश सम्बन्धि जानकारी प्रकार छ्न :
१) प्रदेश न.१ :- उद्धव थापा
२) मधेस प्रदेश :- कृष्णप्रसाद यादव
३) वाग्मती प्रदेश :- बहादुरसिंह लामा
४) गण्डकी प्रदेश :- सुरेन्द्रराज पाण्डे
५) लुम्बिनी प्रदेश :- डिल्लीबहादुर चौधरी
६) कर्णाली प्रदेश :- जीवनबहादुर शाही
७) सुदूरपश्चिम प्रदेश :- कमलबहादुर शाह