• १४ बैशाख २०८३, सोमबार

देउवा र नेपाल बिच भेटवार्ता

२३, पुस, विदुर । नेपाली कांग्रेसका सभापति एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा र एकीकृत समाजवादी पार्टीका अध्‍यक्ष माधव कुमार नेपालबीच हिजो भेटवार्ता भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिग्दै छ्न । हिजो शुक्रबार साँझ देउवा र नेपालबीच भेट भएको थियो ।
यसै विषयको बारेमा भेट भएको मानिएको छ । त्यसैले पनि केही महत्त्वपूर्ण कुरा भएको अनुमान गरिएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नेपालले देउवासँग गरेको भेटलाई अर्थपूर्ण रहेको बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्