• ४ चैत्र २०८१, मंगलवार

तारुकामा २८ हल गोरु जुघाइने

नुवाकोटको तारुकामा यस वर्ष २८ हल गोरु जुधाइने भएको छ ।

बर्सेनि नुवाकोट को विभिन्न क्षेत्रमा गोरु जुधाई गरिदै आइएको छ त्यस्तै नुवाकोट को विभिन्न मध्येको एक तारुका हो । तारुका तारकेश्वर गाउँपालिका–३ मा पर्छ ।
तारुका चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष जस्तै यो वर्ष पनि माघेसङ्क्रान्ति मेलाको अवसरमा जुधाउन २८ हल गोरु दर्ता भएको ‘माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव’ व्यवस्थापन समितिका अध्यक्ष मदन श्रेष्ठले जानकारी दिएका छ्न ।





प्रतिक्रिया दिनुहोस्