• २१ माघ २०७९, शनिबार

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री मा तोसिमा कार्कि

३ माघ, नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाइसकेको छ ।
आज बिहान बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री बनाउने निर्णय गरेको हो ।

यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बन्ने पक्का भएकी छिन ।





प्रतिक्रिया दिनुहोस्