• २१ माघ २०७९, शनिबार

विदुर मा रहेको होटल दास इनमा ग्राहकलाई २० प्रतिशत छुट दिने

३,माघ,नुवाकोट । होटल दास इनमा विविध उत्सव मनाउँदा ग्राहकले २० प्रतिशत छुट पाउने सुबिधा ल्याएको छ ।

नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने उदेश्य ले यसै बर्ष देखि होटल दास इन संचालन मा ल्याइएको हो । होटल प्रबन्धक निर्देशक गोपीदास श्रेष्ठका अनुसार सदरमुकाम मा रहेको ले गर्दा पनि ग्राहकहरु उत्सव तथा खुशि साट्न आउँछन जस्लाई हामिले मध्यनजर गर्दै खुसियाली मनाउँदा २० प्रतिशत छु दिने व्यबस्था ल्याएको बताएका छ्न । साथै उनेले भने ” आतिथ्य सत्कार प्रदान गरी नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने गर्ने उद्देश्यले यो छुट योजनाको व्यवस्था गरिएको हो “

होटलमा जन्मदिन, वार्षिकोत्सव वा कुनै पनि उत्सव मनाउन आउने ग्राहकलाई होटलको बार र खानामा २० प्रतिशत छुट प्रदा न गरिने श्रेष्ठले बताएका छ्न ।
होटलले नजिकिदै गरेको प्रणय दिवसलाई समेत लक्षित गर्दै होटलमा उत्सव मनाउने ग्राहकलाई नि:शुल्क रुपमा केक बजार तथा बेकरीको एउटा केक प्रदान गरिने समेत बताएका छ्न ।

होटल काठमाडौंबाट नजिकै रहेकोले गर्दा पनि आन्तरिक पर्यटन प्रबर्द्धनमा समेत टेवा पुग्ने लक्ष्य का साथ यो योजना ल्याएको बताएका छन । यो योजना अन्तर्गत पुष २९ गतेदेखि फागुन १७ गतेसम्म ग्राहकले लाभ लिन सकिने पनि श्रेष्ठले जानकारी दिएका छ्न





प्रतिक्रिया दिनुहोस्