११ माघ, नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले आज मन्त्रिपरिषद विस्तार गरेका छन्। आठ जना मन्त्रीलाई नियुक्त गरेका छ्न मन्त्री संगै मौजुदा तीन सदस्यीय मन्त्रिपरिषद्लाई ११ सदस्यीय बनाइएको छ ।
नवनियुक्त मन्त्रीहरू :
• कुमारी मोक्तान : सामाजिक विकास मन्त्रालय युवराज दुलाल : भौतिक पूर्वाधार विकास मन्त्रालय गङ्गानारायण श्रेष्ठ :आन्तरिक मामिला तथा कानुन मन्त्रालय
• केशवप्रसाद पोखरेल : कृषि तथा पशुपन्छी विकास मन्त्रालय
• एकलाल श्रेष्ठ : श्रम, रोजगार तथा यातायात मन्त्रालय
• रामेश्वर श्रेष्ठ : स्वास्थ्य मन्त्रालय,
• डम्बरबहादुर तामाङ :पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय
• राजु बिष्ट : वन तथा वातावरण मन्त्रालय
प्रदेश कार्यालयका अनुसार आजै बाट नवनियुक्त मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयको कार्यभार सम्हाल्नेछन ।