• ९ माघ २०८१, बुधबार

कक्षा १० को एसईई परीक्षा चैत १७ गतेदेखि हुने

१४ माघ,नुवाकोट | राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका शनिबार सार्वजनिक गरेको छ।

पबोर्डको ११ गते बसेको बैठकमा ११ गते बाट संचालन गर्न निर्णय अनुसार भएको र उक्त निर्णय अनुरुप एसईई चैत १७ गते देखि चैत २९ गते सम्म हुने भएको छ ।

तालिका अनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ ।
परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।





प्रतिक्रिया दिनुहोस्