• ११ चैत्र २०७९, शनिबार

रबि लामिछाने बालुवाटारमा प्रधानमन्त्री भेट्न पुगे

१५ माघ, नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्न पुगेका छ्न ।

आइतबार नै नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि लामिछाने आजै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा मनोनित भएका हुन । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेका कारण उनले सर्वोच्चको फैसलापछि शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पद पनि फुस्किएको थियो ।





प्रतिक्रिया दिनुहोस्