• २ बैशाख २०८१, आईतवार

क्रिकेट संघको कार्यवाहक सचिवमा दुर्गाराज पाठक

१९ माघ, नुवाकोट । नेपाल क्रिकेट संघ (क्यान)ले कार्यवाहक सचिवको रुपमा दुर्गाराज पाठकलाई नियुक्ति गरेको छ ।

हिजो पोखरामा भएको कार्यसमिति बैठकमा सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएका थिए । मल्लको राजीनामापछि कार्यसमिति सदस्य पाठकलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।





प्रतिक्रिया दिनुहोस्