• ११ चैत्र २०७९, शनिबार

नेपाल विद्यार्थी संघ कास्की को अध्यक्ष मा नसिब गुरुङ्ग

१९ माघ, नुवाकोट । विद्यार्थी काल देखी नै सक्रिय रूपमा निरन्तर लागिरहेका ३२ बर्षिय युवा नसिब गुरुङ ले नेविसंघ कास्की को अध्यक्ष मा चयन भएका छ्न ।

नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यलयले जिल्लाहरुमा विवरण मागे बमोजिम उनलाई अध्यक्ष मा चयन गरिएको जनाइएको छ ।

कास्की मा माघ ११ गते प्राप्त नेपाली कांग्रेस, कास्की जिल्लाको पत्र अनुसार उनलाई नियुक्त गरिएको हो । नेपाल विद्यार्थी संघ कास्कीको अध्यक्ष पद रिक्त भएको थियो ।

उनलाई अध्यक्ष मा चयन गर्न मा नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संसोधन २०७५ बमोजिम तीन महिना भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने भएको हो ।

नेपाल विद्यार्थी संघ कास्की जिल्लाको अध्यक्ष पदको जिम्मेवारी दिइएको छ ।





प्रतिक्रिया दिनुहोस्