२० माघ,नुवाकोट । तरुण दलका नेता निरन्जन थापाले समय मै भातृ सस्थाकाे पुर्णता नहुनुमा नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा सगसगै नेता डा.शेखर काेईराला र महामन्त्री गगन थापाकाे ईतर समुहका सम्पुर्ण पदाधिकारि केन्द्रीय सदस्यहरु पनि उतिकै भागिदार रहेकाे अाराेप लागाएका छ्न।
उनले एउटा कार्यक्रम मा बोल्दै “काठमाडौंकाे ल क्याम्पसमा ईतर समुहकाे नाममा अायाेजित विशेष भेलामा काङ्ग्रेस केन्दिय महाधिवेशन प्रतिनिधि समेत रहेका तरुणदलका नेता थापाले तत्कालीन डडेल्धुराका नेपाली कांग्रेस का सभापति कर्ण मल्लले पार्टि सभापतिकाे गलत रबैयाकाे बिरुद्ध अावाज उठाउदा पार्टि छाेड्न परेकाे भन्दै संस्थापक समुहकाे अराजकताकाे बिरुद्ध अावाज उठाउने नेता कार्यकर्तालाई ईतर समुहले संरक्षण समेत गर्न नसकेकाे तर्फ उदाहरण समेत दिनुभयाे।
सभापति र सभापतिकाे सल्लाहकार समूहकाे गलत सल्लाहले पार्टि इतिहासकै कमजाेर भएकाे र यसकाे बिरुद्ध सबैजना अाफअाफ्नाे ठाउबाट एक जुट हुन अाग्रह गर्नु हुँदै नेबिसघ तरुणदल महिला सघ लगायत भातृ सस्थामा भएकाे गैरजिम्मेवारपुर्ण हर्कत बन्द हुनुपर्ने ” उनको भनाई छ ।