• ४ चैत्र २०८१, मंगलवार

हराइरहेका किस्पाङ ४ साल्मे का कृष्णमान घलेको शव फेला

२२ फागुन, विदुर । नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका -२ ग्युलमानेको भिरमा किस्पाङ ४ साल्मेका कृष्णमान घलेको शव भेटिएको हो ।

उनका आफन्तहरुका अनुसार उनी ३ दिन देखी हराइरहेका थिए भने आज ग्युलमाने भिरमा भेटिएको छ । मृत्क को लास भिरबाट २०० मिटर तल भिरमा रहेको र अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा निकाल्ने प्रयास भैरहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।





प्रतिक्रिया दिनुहोस्