• ४ चैत्र २०८१, मंगलवार

फेरि कोरोना बढदो क्रम

१५ चैत नुवाकोट । भारतमा जस्तै नेपालमा पनि सन्क्रमित संख्या एक्कासि बढन थालेको छ।स्वास्थ सेवा बिभाग इपिडिमियोलोजि तथा रोग नियन्त्रण माहाशाखा का निर्देशक डा.चुमन लाल दास भन्छ्न ५/६ दिन एता सिमा नाका हरु बाट नेपाल भित्रनि हरुमा संक्रमण देखिएको छ।मङलबार मात्र २४ जना मा संक्रमण देखिएको छ।
भारतिय राज्य हरुमा कोरोना संक्रमण अप्रत्याशित वृद्धि भैरहदा त्यसको असर नेपालमा पनि देखिन थालेको छ।डब्लुएचओ द्वारा गत सोमबार जारी बिस्वब्यापि साप्ताहिक कोरोना रिपोर्ट अनुसार पछिल्लो २८ दिनमा ४० लाखभन्दा बढी नया कोरोना केस रहेको र ३५ हजारभन्दा बढीको मृत्यु समेत रेकर्ड गरिएको छ।





प्रतिक्रिया दिनुहोस्