• १३ बैशाख २०८३, आईतवार

सिलट्ङ्कि पर्यटकिय गन्तव्य बन्दै

१६ चैत्र नुवाकोट । बिदुर नगरपालिका ९ स्थित निर्माण हुनलागेको जलबिहार सहित को पार्क नगर को मात्र नभैइ जिल्लाको नै मुख्य आकर्षक पर्यटकिय गन्तव्य बन्नि भएको छ।
युवा हरु माझ लोकप्रिय शालीन ब्यक्तित्यो सफल व्यावसायि नगर प्रमुख (मेयर) राजन श्रेष्ठ का अनुसार आर्थिक बर्ष २०८०/८१को बजेटले स्थानीय पालिकाहरु छुट्याएको विशेष अनुदान तर्फको पुर्ण बजेट मार्फत एकल परियोजना निर्माण हुन लागेको यस कार्यक्रम को कुल लागत एक अर्ब भन्दा माथि रहनि छ।
निर्माण पस्चात आन्तरिक तथा बाहय पर्यटक समेत आकर्शित हुनि कुरा मा कुनै दुई मत छैन किनकि निर्माण अगाबै उप्त स्थानको तस्वीर हरु सामाजिक संजालमा छाउन थालेको छ।हाल DPR प्रक्रियाको अन्तिम चरणमा पुगेको छ यो प्रोजेक्ट ।





प्रतिक्रिया दिनुहोस्