पछिल्लो सप्ता गठबन्दन सगै पुस्प कमल दाहालको नेतृत्वको सरकारमा काङ्ग्रेस प्रबक्ता डा.प्रकाश शरण महत अर्थमन्त्री बन्नि निश्चित जस्तै भएको छ।
दाहाल नेतृत्वको सरकारमा ८मन्त्रालय पाएको काङ्ग्रेसले बिहिवार साझको बैठकले मन्त्रीहरको नामावली टुङ्याउनि क्रममा महतलाई अर्थमन्त्रीको जिम्मेवारी दिने सहमति गरेको छ।काग्रेसले पुर्ण बहादुर खड्कालाई उपप्रधानमन्त्री एब रक्षामन्त्री बनाउदै सरकारमा पठाउदै छ।तेस्तै रमेश रिजाल परराष्ट्र,धनराज गुरुङ सामान्य प्रशासन ,एन पि साउद शहरी बिकाश ,सिता गुरुङ भुमि ब्यबथापन,डिक बहादुर लिम्बु कानुन तथा समसदिय मामिला र मोहन बहादुर बस्नेतलाई स्वास्थ तथा जनसंख्या मन्त्रीको रूपमा काङ्ग्रेस निश्कषमा पुगेको जनाइएको छ।
नंया अर्थमन्त्री को बिगतलाई नियाल्दा, प्रष्ट बक्ता लामो समय नेबिसघ को राजनीतिमा सक्रिय रहदै नेबिसघ को महामन्त्री समेत रहनु भयो।महत २०४६ सालको परिवर्तन लगत्तै फुल ब्राइट स्कलरसिप प्राप्त गरि अमेरिका पढ्ने अबसर पाउनु भयो।महत ले २०५५मा पिएचडि गर्नु भको हो।३५/३६ सालको विद्यार्थी आन्दोलनमा महत ६महिना जेल पर्नुभयो।२०४६सालको आन्दोलनमा महत सात सदस्यीय सदस्य हुदै २०५८सालमा देउवा प्रधानमन्त्री हुदा सल्लाहकार हुनु भएको थियो भनि रास्ट्रिय योजना आयोगको सदस्य बन्नु भएको थियो ।माधब नेपालको नेतृत्वको सरकारमा उर्जामन्त्री बन्नु भको थियोे भने संविधान सभा सदस्य हुदै प्रचण्ड नेतृत्व को सरकारमा परराष्ट्रमन्त्री हुनुभको थियो।तेस्तै कोरोना संकटको बेला काङ्ग्रेस ले कोभिड१९अनुगमन समितिको सम्योजकका रुपमा काय गर्नु हुँदा रास्ट्र र जनताको सबाल मा निरन्तर लागि रहनु भएको छ।