१८ चैत नुवाकोट । बिगत३८महिना देखि आम्शिकबाहेक ठप्प जस्तै रसुवागढि नाका आज शनिबार देखि खुल्नि भएको छ।
रसुवागढि नाका निकासी पैठारी र मानिसको आबातजाबात सहित शनिबार देखी पुर्ण रुपमा संचालकन गर्नि सहमति भएको ल्हासा स्थित नेपाली महाबाणिन्ज दूतावासका माहाबाणिज्यदुत नबराज ढकालले बताउनु भयो ।चिन को ल्हासामा गत बुधबार बसेको नेपाल -चिन सिमा ब्यापार तथा सहयोग समन्वय सयन्त्रले आयात-निर्यात खोल्नि सहमति गरेपछि शनिबारदेखी रसुवागढि नाका दुईतर्फि रूपमा मानिस आबात जाबातसहित पुर्णरूपमा संचालनमा आउन लागेको हो ।
यस सगै व्यावसायिक, ब्यापारी लगायत सरोकारवाला उत्साहित भएका छन्।रसुवा भन्सार कार्यलयका प्रमुख भन्सार अधिकृत नारायण प्रसाद भन्दारिका अनुसार आज शनिबार २५/३०कन्टेनर सामान पैठारी हुन सक्नि जनाएका छ्न।साथै केरुङ जान नेपाल -चिन सिमा पास नवीकरण तथा नंया बनाउन शनिबार बिहान ६ बजे देखि नै कार्यलय खुल्ला रहनि पनि बताउनु भयो।