• १३ बैशाख २०८३, आईतवार

राष्ट्रपति पौडेल अस्पताल भर्ना

शनिबार स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति अस्पताल भर्ना भएका हुन्। अस्पतालका अनुसार उनको स्वास्थ्यमा सामान्य समस्या देखिएको छ।

पेटमा समस्या देखिएपछि अस्पताल भर्ना भएका पौडेल अहिले पनि चिकित्सकको निगरानीमा रहेको अस्पतालले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्