२० चैत नुवाकोट - "हाम्रो कला र सस्कृति गौरव पुर्ण सान कलाकर्मिको उत्थानको हाम्रो अभियान"भन्नि नाराका साथ रास्ट्रिय संगीतकर्मि सघ सुर्यिगढि कार्यसमिति को दोस्रो अधिबेशन २५गते शनिबार हुनि भएको छ।
जिल्ला भरको कलाकार तथा रास्ट्रिय कलाकार को बेजोड को प्रस्तुत सहित विशेष संमान कार्यक्रम रहेको सुर्यगढि कार्य समितिका अध्यक्ष छिरिङ तामाङ ले बताउनु भयो।संघीय साम्सद माननिय बिमला सुबेदि को प्रमुख आथित्य प्रदेश साम्सद माननीय रमेश कुमार महत र माननीय राम प्रसाद ढुङ्गाना को बिशेस आथित्य रहनि सो कार्यक्रममा जिल्लामा कला सस्कृतिमा योगदान पुर्याउनु हुनि कलाकार तथा तामाङ काला सस्कृति मा योगदान पुर्याउनु हुनि कलाकार हरु लाई सम्मान गर्नि कार्यक्रम रहेको छ।