• २६ बैशाख २०८२, शुक्रबार

नुवाकोटको दुई कलाकार ज्योति म्युजिक अवार्ड पाउन सफल

                २५ चैत्र नुवाकोट- रोयल मुभिज को आयोजना मा चौथो ज्योति म्युजिक अवार्ड तथा सास्कृतिक कार्यक्रम सप्पन्न भएको छ।

चर्चित कालाकार हरु मुलरिधर , गौरि मल्ल ,रमेश उप्रेती लगायत बागमती प्रदेश का सभामुख भुबन पाठकको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नुवाकोटका दुई गायिकाले अवार्ड उचाल्न्न सफलता भएका छ्न।काठे लोकदोहोरो मा जुरि अवार्ड गायिका अर्चना स्यान्तानले उचाल्न सफल भयो भनि सर्बउत्कृष्ट सेलो गायिका मा फुलमाया तामाङले उचालिन। उहा हरु दुबै जना रास्ट्रय संगीतकर्मि सग नुवाकोटका उपाध्यक्ष दोय हुनु हुन्छ।जमलको रास्ट्रिय नाच घर मा सम्पन्न सो कार्यक्रम चर्चित कार्यक्रम प्रस्तोता नरेश भटराइले कार्यक्रम संचालन गर्नु भएको थियो।





प्रतिक्रिया दिनुहोस्