• २ फाल्गुन २०८१, शुक्रबार

प्रदेश सरकार मा काङ्ग्रेस सहभागी हुँदै

२६ चैत नुवाकोट – केन्द्र सरकारको नंया गठबन्दन बने सगै बागमती प्रदेश सरकारमा काङ्ग्रेस सरकारमा समाबेश हुनि भएको छ।सरकारमा काङ्ग्रेस सम्सदिय दलका नेता बाहादुर सिह लामा आर्थिक मामिला तथा योजना र प्रदेश सदस्य तिर्थ लामाले खानिपानी सिंचाइ तथा उर्जा मन्त्री हुनि भएको छ।बागमती प्रदेशमा माओवादी केन्द्रका शालीक राम जम्घटेल मुख्यमन्त्री रहेको छ।





प्रतिक्रिया दिनुहोस्