नुवाकोट – समुन्द्री सतह बाट करिब २हजार १५०मिटर उचाईमा रहेको नेत्रबति डबजोङ गाउँपालिका वडा न ३ साबिक सेमजोङ १ वाकामा चैत्र२२ देखि जारी १३औ वाका कप प्रथम अध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता को पुरस्कार बितरन तथा समापन कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा बागमती प्रदेश सम्सदिय दलका नेता प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री माननीय बहादुर सिंह तामाङ आउनि भएको छ।
छार वाहा रारा युवा क्लब सेम्जोङ र नित्रबति डबजोङ गाउपालिका को आयोजनामा १३ औ वाका कप तथा प्रथम अध्यक्ष कप पुरुष फुटबल प्रतियोगिताको समापन नंया बर्ष तथा बैशाख १ गते हुनि कार्यक्रममा मन्त्री तामाङ आउनि आयोजक ले जानाएको छ।धादिङ जिल्लाकै उत्कृष्ट पर्यटकिय गन्तव्य समेत रहेको सो स्थान धादिङ र नुवाकोट को सिमाना समेत रहेको छ।धादिङ र नुवाकोट को आन्तरिक पर्यटकको आकर्षक बददो रहेको ले यसको प्रचार प्रचारको लागि छार वाका राहा युवा क्लबले प्रतियोगितालाई झनै ब्यापक बनाएको दिपक तामाङले बागमती प्रेस लाई बताएका छन् ।