• २२ पुष २०८१, सोमबार

सुरुङ मार्ग निर्माणको लागि बजेट बिनियोजन गर्छु अर्थ मन्त्री महत

             नुवाकोट सहित रसुवा हुदै चिनसगको केरुङ बजारसगको ब्यापार बढाउन टोखा छहरे सुरुङ मार्ग कार्यनयनमा लैजान आगामि बर्ष बजेट बिनियोजन गरिनि अर्थ मन्त्री प्रकाश् शरण महतले बताउनु भयो।कृषि पर्यटनको बिकाश,उधोग ब्यबसाय धार्मिक तथा सास्कृतिक गतिविधिलाई चलाएमान बनाएर केरुङ हुदै चिनसगको ब्यापार बढाउन आर्थिक बर्षमा बजेट तर्जुमा गरिनि डा महतले बताउनु भयो।
                           नुवाकोटको दुप्चेस्वर गाउपालिका ४ बेतिनि स्थित छेवाङ ग्लान ङारछालिङ गुम्बामा निर्मित गुरु पद्दमासम्बतको मुर्ति प्राण प्रथिस्थापन कार्यक्रममा सम्भोदन गर्नि क्रममा अर्थमन्त्री महत यस बारे जानकारी गराउनु भएको हो।




प्रतिक्रिया दिनुहोस्