• १० बैशाख २०८३, बिहीबार

विदुर नगपालीकाको जलविहारमा बृक्षारोपण शुरु

विदुर नगरपालिका वडा नम्बर ९ को जलविहारमा बृक्षारोपण गर्न शुरु गरिएको छ।
विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र नेपाल विद्युत प्राधिकरण नुवाकोटका प्रमुख बाबुराजा महर्जन पनि वुक्षारोपण गर्दैँ छन्। पछिल्लो समय यहाँको जलविहारमा आन्तरिक पर्यटकहरुको भिड लाग्न थालेको छ । पर्यटकहरुको भिड लाग्न थालेपछि वातावरणलाई झनैँ शुन्दर बनाउन र आकर्षित देखाउँन बृक्षारोपण शुरु गरिएको हो।





प्रतिक्रिया दिनुहोस्