• २६ माघ २०८२, आईतवार

” गाउँगाउँमा साहित्य कार्यक्रम “

नुवाकोट – नवसर्जकको खोजी अग्रजलाई सम्मान
गाउँ – गाउँमा कविता हाम्रो अभियान ।। भन्ने मुल नाराका साथ साहित्य संगम नुवाकोटले “गाउँगाउँमा साहित्य कार्यक्रम” शृङ्खलाबद्ध रुपमा अगाडि बढाउँने भएको छ्।साहित्य संगम नुवाकोटको स्थापना वि. सं २०७५ सालमा भएको हो भने अध्यक्ष सुमित्रा सुमी हुनुहुन्छ।

कार्यक्रमको मुख्य उद्देश्य साहित्यिक नयाँपन र फरक प्रस्तुति ल्याउनु हो। सुमी भन्नुहुन्छ “केही फरक र नयाँपन ल्याउन खोजिरहेका छौँ “





प्रतिक्रिया दिनुहोस्