• १० बैशाख २०८२, बुधबार

अनेरास्ववियुको स्थापना दिवशमा रक्तदान कार्यक्रम

नुवाकोट- अनेरास्ववियु नेकपा एमाले नुवाकोटले आफ्नो स्थापना दिवशको दिन रक्तदान कार्यक्रम गर्ने भएको छ। अनेरास्ववियुको स्थापना वि. सं २०२२ जेष्ठ १ गते भएको हो। आज अनेरास्ववियुको ५९ औँ स्थापना दिवश रहेको छ।

रक्तदान कार्यक्रम ककनी गा. पा -४ को रानीपौवामा बिहान ७ बजे देखि ११ बजे सम्म हुने भएको छ भने आयोजक अनेरास्ववियु नुवाकोट जिल्ला कमिटि हो।





प्रतिक्रिया दिनुहोस्