• २४ पुष २०८१, बुधबार

भाडा साथै आरक्षण सिटको संयुक्त अनुगमन

नुवाकोट – जिल्ला प्रशासन कार्यालय नुवाकोट का सहायक प्रमुख जिल्ला अधिकारी , जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोट र नागरिक समाज नुवाकोट सहित को टोलीले नुवाकोट को स्थानीय बस तथा माइक्रोहरुको अनुगमन गर्ने भएको छ। त्यस्तै स्थानीय रुट तथा नुवाकोट भएर काठमाडौ चल्ने बस माइक्रोहरुको पनि नेपाल सरकारले तोके बमोजिमको भाडा तथा आरक्षण सिट कायम भए नभए को संयुक्त रुपमा अनुगमन गर्ने भएको छ। यदि नेपाल सरकारले तोकेबमोजिमको भाडा तथा आरक्षण सिट कायम नभए कार्वाहि गर्ने भएको छ्।





प्रतिक्रिया दिनुहोस्